Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी
    • प्रदेश न. ५
    • कर्णाली
    • प्रदेश न. ७
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
मगलवार, फाल्गुन ७, २०७५ ०४:०४:०९
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी
    • प्रदेश न. ५
    • कर्णाली
    • प्रदेश न. ७
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
असिना पानीले विपी राजमार्ग अवरुद्ध 
विप्लवद्धारा सात जिल्लामा बन्द आह्वान (विज्ञप्तीसहित)
भेरीमा बस खस्दा चारको मृत्यु, नौ घाइते, अध्याँरोले उद्दारमा समस्या
काश्मिरमा आतंकवादी हमला, कम्तिमा ४२ सुरक्षाकर्मी मारिए
हावाहुरीले एक दर्जन विद्यालयको छाना उडायो
सामुदायिक रेडियोसँग सहकार्य गर्न सङ्घीय र प्रदेश सरकार तयार
मनपरी स्वीकार्य नहुने ओली–प्रचण्डलाई माधव नेपालको चेतावनी
अब अविवाहित महिलालाई पनि भत्ता
चण्ड र अमेरिकी राजदूतवीच ‘गोप्य’ भेट !
कला र साहित्य
  • Home
  • News
  • श्रृंखला खतिवडा फाइनल राउन्डमा प्रवेश
श्रृंखला खतिवडा फाइनल राउन्डमा प्रवेश
64x64
शनिवार, मंसिर १५, २०७५ नेपालबोट समाचारदाता

मंसीर, १४ । मिस वर्ल्ड-२०१८ काे प्रतिस्पर्धाका लागि चीनमा रहेकी मिस नेपाल श्रृंखला खतिवडा ‘हेड टू हेड च्यालेन्ज’ विधामा समूह विजेता बन्न सफल भएकी छिन्। याे सँगै उनी फाइनल राउन्डमा प्रवेश गरेकी छिन्।

समूह १३ मा रहेकी उनी ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस वर्ल्डको फाइनल राउन्डमा प्रवेश गरेकी हुन्। उनीसँगै २० सुन्दरी फाइनल राउन्डमा प्रवेश गरेका छन्।

प्रतिस्पर्धामा सहभागी १२१ देशका सुन्दरीलाई २० वटा समूह विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो। श्रृंखला समूह १३ मा थिइन्। छोटो भिडियो र त्यसपछि ६ जना प्रतिस्पर्धीबीच सवाल जवाफ गरिएको थियो।

श्रृंखलाले त्यो सवालमा दिएकाे जवाफका आधारमा उनले पाएको भोट समेत गणना गर्दै उनी समूह विजेता बन्न सफल भएकी हुन्। अब Miss world 2018 को फाइनल December 8 मा हुनेछ ।


प्रकाशित मिति: शनिवार, मंसिर १५, २०७५, ०६:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नारायण गोपालको नयाँ धुन भेटियो
रवि लामिछाने र निकिता पौडेलको कोर्ट म्यारिज
मगरको माघे संक्रान्ति र थारु समुदायको माघी पर्व
हामी त्यसै आएनौँ, दुई तिहाईलाई खबरदारी गर्न खटाए
कला र साहित्य
आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा
64x64
बुधवार, कार्तिक २१, २०७५ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
कला र साहित्य
सामाजिक शिक्षा सिकाउने नयाँ तिहार गीत (हेर्नुहोस् भिडियो)
64x64
मगलवार, कार्तिक १३, २०७५ नेपालबोट समाचारदाता
ह्रस्व दीर्घको सफलता पछि सामाजिक शिक्षा सिकाउने नयाँ तिहार गीत पुरा पढ्नुहोस्
ताजा समाचार
असिना पानीले विपी राजमार्ग अवरुद्ध  शनिवार, फाल्गुन ४, २०७५ 12
विप्लवद्धारा सात जिल्लामा बन्द आह्वान (विज्ञप्तीसहित)
भेरीमा बस खस्दा चारको मृत्यु, नौ घाइते, अध्याँरोले उद्दारमा समस्या
काश्मिरमा आतंकवादी हमला, कम्तिमा ४२ सुरक्षाकर्मी मारिए
हावाहुरीले एक दर्जन विद्यालयको छाना उडायो
सामुदायिक रेडियोसँग सहकार्य गर्न सङ्घीय र प्रदेश सरकार तयार
मनपरी स्वीकार्य नहुने ओली–प्रचण्डलाई माधव नेपालको चेतावनी
अब अविवाहित महिलालाई पनि भत्ता
चण्ड र अमेरिकी राजदूतवीच ‘गोप्य’ भेट !
विचार–ब्लग
वाइडबडी प्रकरणः उपसमितिको प्रतिवेदन लेख्दा नेकपाका सांसद कहाँ थिए ? नेपालबोट समाचारदाता
झन अन्यौलग्रस्त बन्दै सार्क संगठन नेपालबोट समाचारदाता
नेकपा अध्यक्षद्धय ओली र प्रचण्डलाई जिल्ला नेताको चिठी नेपालबोट समाचारदाता
नेपालबोट संवाद
हिल्सामा हेलिप्याड बनाएकोमा धेरै खुशी छु – भारतिय राजदुत पुरी आइतवार, भदौ ३१, २०७५
‘नेपाल–भारत सम्बन्ध यथास्थितिमा रहँदैन’ शनिवार, भदौ १६, २०७५
कला
नारायण गोपालको नयाँ धुन भेटियो शुक्रवार, माघ ११, २०७५
रवि लामिछाने र निकिता पौडेलको कोर्ट म्यारिज सोमवार, माघ ७, २०७५
मगरको माघे संक्रान्ति र थारु समुदायको माघी पर्व मगलवार, माघ १, २०७५
बिचित्र शंसार
किन जन्माएको भन्दै आमाबाबुलाई मुद्दा
आयो पुरुषहरुका लागि गर्भनिरोधक सुई, एक पटक लगाएपछि वर्षदिनलाई ढुक्क
३९ श्रीमतीको श्रीमान जिओना ९४ सन्तान, १४ बुहारी र ३३ (रोचक तस्बीर सहित)
हस्तमैथुन सम्बन्धी रोचक तथ्य
सम्पर्क

प्रधान सम्पादक

नवराज महतारा

SAN Multi Media & Research Center Pvt. Ltd

Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कर्णाली प्रदेश
  • #नेकपा एकिकरण
  • #मूख्यमन्त्री
  • #जनार्दन शर्मा
  • #Khink_Tank_Karnali
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2019 All rights reserved.
Web Design by : SoftNEP