Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी
    • प्रदेश न. ५
    • कर्णाली
    • प्रदेश न. ७
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
मगलवार, फाल्गुन ७, २०७५ ०४:३९:५८
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी
    • प्रदेश न. ५
    • कर्णाली
    • प्रदेश न. ७
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
असिना पानीले विपी राजमार्ग अवरुद्ध 
विप्लवद्धारा सात जिल्लामा बन्द आह्वान (विज्ञप्तीसहित)
भेरीमा बस खस्दा चारको मृत्यु, नौ घाइते, अध्याँरोले उद्दारमा समस्या
काश्मिरमा आतंकवादी हमला, कम्तिमा ४२ सुरक्षाकर्मी मारिए
हावाहुरीले एक दर्जन विद्यालयको छाना उडायो
सामुदायिक रेडियोसँग सहकार्य गर्न सङ्घीय र प्रदेश सरकार तयार
मनपरी स्वीकार्य नहुने ओली–प्रचण्डलाई माधव नेपालको चेतावनी
अब अविवाहित महिलालाई पनि भत्ता
चण्ड र अमेरिकी राजदूतवीच ‘गोप्य’ भेट !
कला र साहित्य
  • Home
  • News
  • रवि लामिछाने र निकिता पौडेलको कोर्ट म्यारिज
रवि लामिछाने र निकिता पौडेलको कोर्ट म्यारिज
64x64
सोमवार, माघ ७, २०७५ नेपालबोट समाचारदाता
रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाहपछि रवीले लेखेको फेसवुक स्टाटस

माघ ७, काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार (आज) दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो।

रविले व्यक्तिगत जीवनले नयाँ मोड लिएको भन्दै एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको उल्लेख गरेका छन् । यति चाँडो विवाह गर्ने सोच नभए पनि आफूहरूबारे चलेका चर्चाले चाँडो भएको उनले फेसबुकमा लेखेका छन्।
यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबैप्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्‍योु, उनले फेसबुकमा भनेका छन्।

उनले परम्परागत रुपमा आउँदो बैशाखमा विवाह गर्ने लेखेका छन्। ुयो हाम्रो नितान्त व्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुसी छौँ। र, हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौँ।ु

रवि र निकिता दुबै डिभोर्सी हुन्। रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो।


प्रकाशित मिति: सोमवार, माघ ७, २०७५, ०८:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नारायण गोपालको नयाँ धुन भेटियो
मगरको माघे संक्रान्ति र थारु समुदायको माघी पर्व
श्रृंखला खतिवडा फाइनल राउन्डमा प्रवेश
हामी त्यसै आएनौँ, दुई तिहाईलाई खबरदारी गर्न खटाए
कला र साहित्य
आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा
64x64
बुधवार, कार्तिक २१, २०७५ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
कला र साहित्य
सामाजिक शिक्षा सिकाउने नयाँ तिहार गीत (हेर्नुहोस् भिडियो)
64x64
मगलवार, कार्तिक १३, २०७५ नेपालबोट समाचारदाता
ह्रस्व दीर्घको सफलता पछि सामाजिक शिक्षा सिकाउने नयाँ तिहार गीत पुरा पढ्नुहोस्
ताजा समाचार
असिना पानीले विपी राजमार्ग अवरुद्ध  शनिवार, फाल्गुन ४, २०७५ 12
विप्लवद्धारा सात जिल्लामा बन्द आह्वान (विज्ञप्तीसहित)
भेरीमा बस खस्दा चारको मृत्यु, नौ घाइते, अध्याँरोले उद्दारमा समस्या
काश्मिरमा आतंकवादी हमला, कम्तिमा ४२ सुरक्षाकर्मी मारिए
हावाहुरीले एक दर्जन विद्यालयको छाना उडायो
सामुदायिक रेडियोसँग सहकार्य गर्न सङ्घीय र प्रदेश सरकार तयार
मनपरी स्वीकार्य नहुने ओली–प्रचण्डलाई माधव नेपालको चेतावनी
अब अविवाहित महिलालाई पनि भत्ता
चण्ड र अमेरिकी राजदूतवीच ‘गोप्य’ भेट !
विचार–ब्लग
वाइडबडी प्रकरणः उपसमितिको प्रतिवेदन लेख्दा नेकपाका सांसद कहाँ थिए ? नेपालबोट समाचारदाता
झन अन्यौलग्रस्त बन्दै सार्क संगठन नेपालबोट समाचारदाता
नेकपा अध्यक्षद्धय ओली र प्रचण्डलाई जिल्ला नेताको चिठी नेपालबोट समाचारदाता
नेपालबोट संवाद
हिल्सामा हेलिप्याड बनाएकोमा धेरै खुशी छु – भारतिय राजदुत पुरी आइतवार, भदौ ३१, २०७५
‘नेपाल–भारत सम्बन्ध यथास्थितिमा रहँदैन’ शनिवार, भदौ १६, २०७५
कला
नारायण गोपालको नयाँ धुन भेटियो शुक्रवार, माघ ११, २०७५
रवि लामिछाने र निकिता पौडेलको कोर्ट म्यारिज सोमवार, माघ ७, २०७५
मगरको माघे संक्रान्ति र थारु समुदायको माघी पर्व मगलवार, माघ १, २०७५
बिचित्र शंसार
किन जन्माएको भन्दै आमाबाबुलाई मुद्दा
आयो पुरुषहरुका लागि गर्भनिरोधक सुई, एक पटक लगाएपछि वर्षदिनलाई ढुक्क
३९ श्रीमतीको श्रीमान जिओना ९४ सन्तान, १४ बुहारी र ३३ (रोचक तस्बीर सहित)
हस्तमैथुन सम्बन्धी रोचक तथ्य
सम्पर्क

प्रधान सम्पादक

नवराज महतारा

SAN Multi Media & Research Center Pvt. Ltd

Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कर्णाली प्रदेश
  • #नेकपा एकिकरण
  • #मूख्यमन्त्री
  • #जनार्दन शर्मा
  • #Khink_Tank_Karnali
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2019 All rights reserved.
Web Design by : SoftNEP