Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी
    • प्रदेश न. ५
    • कर्णाली
    • प्रदेश न. ७
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
मगलवार, फाल्गुन ७, २०७५ ०४:३४:४९
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी
    • प्रदेश न. ५
    • कर्णाली
    • प्रदेश न. ७
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
असिना पानीले विपी राजमार्ग अवरुद्ध 
विप्लवद्धारा सात जिल्लामा बन्द आह्वान (विज्ञप्तीसहित)
भेरीमा बस खस्दा चारको मृत्यु, नौ घाइते, अध्याँरोले उद्दारमा समस्या
काश्मिरमा आतंकवादी हमला, कम्तिमा ४२ सुरक्षाकर्मी मारिए
हावाहुरीले एक दर्जन विद्यालयको छाना उडायो
सामुदायिक रेडियोसँग सहकार्य गर्न सङ्घीय र प्रदेश सरकार तयार
मनपरी स्वीकार्य नहुने ओली–प्रचण्डलाई माधव नेपालको चेतावनी
अब अविवाहित महिलालाई पनि भत्ता
चण्ड र अमेरिकी राजदूतवीच ‘गोप्य’ भेट !
अर्थ र बजार
  • Home
  • News
  • अब वैदेशिक रोजगारीमा रहेकालाई पनि सञ्चय कोष
अब वैदेशिक रोजगारीमा रहेकालाई पनि सञ्चय कोष
64x64
मगलवार, माघ १५, २०७५ नेपालबोट समाचारदाता

माघ १५, काठमाडौं । वैदेशिक रोजगारीमा रहेकाहरूलाई सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागी गराउने भएको छ।
श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेकाहरू व्यक्तीलाई सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सकिने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन गठित एक कार्यदलले आगामी साउन १ गतेदेखि लागू गर्न सकिने गरी सरकारलाई सुझाव दिएपछि उक्त व्यवस्था भएको हो।

श्रम सचिव महेश प्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदलले श्रम मन्त्री गोकर्ण विष्टलाई प्रतिवेदन बुझाएको प्रतिवेदनमा वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षाको प्रबन्ध मिलाउन र आन्तरिक पुँजी निर्माणमा सहयोग हुने बताइएको छ।

कार्यदलले प्रतिवेदनमा सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा समेटिनेमा पहिलो चरणमा नेपालबाट श्रम स्वीकृति लिई नेपाल सरकारले वैदेशिक रोजगारको लागि खुला गरेको देशमा काम गरिरहेका श्रमिक, दोस्रो चरणमा विदेशमा व्यापार व्यवसाय गरिरहेका नेपाली नागरिकहरू र तेस्रो चरणमा गैर आवासीय नेपालीहरू रहेका छन्।

योजनामा आवद्ध हुन व्यक्तिहरूले वार्षिक न्यूनतम रु २४ हजारदेखि अधिकतम् ३ लाख रुपैयाँको सीमाभित्र रहेर सहभागी हुन सक्नेछन्।

यसरी सहभागी हुनेले आफैंले योजना बनाएर मासिक,त्रैमासिक,अर्धवार्षिक वा वार्षिक रूपमा रकम जम्मा गर्ने योजना बनाउन सकिने प्रतिवेदनमा उल्लेख गरिएको कार्यदल संयोजक तथा सचिव दाहालले जानकारी दिए।

प्रतिवेदनमा यो योजना लागू भएपछि वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई तत्काल नै योजनामा सूचिकृत गरिने र योजना लागू हुनुपूर्व नै वैदेशिक रोजगारीमा गएकाहरूले श्रम स्वीकृति नविकरण गर्दा सहभागी हुन सक्ने गरी व्यवस्था मिलाउन सकिने सुझाव दिएको छ।

मन्त्रालयमा प्रतिवेदन बुझ्दै श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सबै कानुनी प्रक्रिया मिलाएर आगामी साउन १ गतेबाट कार्यक्रम लागू गर्न सकिने प्रतिवद्धता व्यक्त गरे।

प्रतिवेदनमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिका नेपालमा रहेका परिवारले आय आर्जन हुने,स्वरोजगारका व्यवसाय गर्न चाहेमा अथवा घरायसी काममा समेत प्रयोग गर्न सकिने गरी सापटी योजना बनाउन सकिने सुझाव गरेको छ।

कार्यदलले सञ्चयकोषको कार्यक्रम सञ्चालन गर्न कर्मचारी सञ्चयकोषलाई व्यवस्थापन दिएर काम गर्न सकिने पनि सुझाव दिएको छ।


प्रकाशित मिति: मगलवार, माघ १५, २०७५, ०९:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लोकसेवाको अनुमतिविना स्थानीय तहले कर्मचारी भर्ना गर्न नपाउने
बिदेशबाट ल्यापटप, मोबाइल बढी ल्याए विमानस्थलमै जफत हुने
इनर्जी बैकिङमा सहमति
१० लाख धरौटी तिरेर पूर्व गभर्नर तिलक रावल बाहिरिए
अर्थ र बजार
‘नेपालिक्स’बारे अर्थमन्त्रालय अनविज्ञ
64x64
शुक्रवार, माघ ४, २०७५ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
अर्थ र बजार
‘भिभान्ता काठमाडौं’ संचालन
64x64
बिहिवार, माघ ३, २०७५ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
ताजा समाचार
असिना पानीले विपी राजमार्ग अवरुद्ध  शनिवार, फाल्गुन ४, २०७५ 12
विप्लवद्धारा सात जिल्लामा बन्द आह्वान (विज्ञप्तीसहित)
भेरीमा बस खस्दा चारको मृत्यु, नौ घाइते, अध्याँरोले उद्दारमा समस्या
काश्मिरमा आतंकवादी हमला, कम्तिमा ४२ सुरक्षाकर्मी मारिए
हावाहुरीले एक दर्जन विद्यालयको छाना उडायो
सामुदायिक रेडियोसँग सहकार्य गर्न सङ्घीय र प्रदेश सरकार तयार
मनपरी स्वीकार्य नहुने ओली–प्रचण्डलाई माधव नेपालको चेतावनी
अब अविवाहित महिलालाई पनि भत्ता
चण्ड र अमेरिकी राजदूतवीच ‘गोप्य’ भेट !
विचार–ब्लग
वाइडबडी प्रकरणः उपसमितिको प्रतिवेदन लेख्दा नेकपाका सांसद कहाँ थिए ? नेपालबोट समाचारदाता
झन अन्यौलग्रस्त बन्दै सार्क संगठन नेपालबोट समाचारदाता
नेकपा अध्यक्षद्धय ओली र प्रचण्डलाई जिल्ला नेताको चिठी नेपालबोट समाचारदाता
नेपालबोट संवाद
हिल्सामा हेलिप्याड बनाएकोमा धेरै खुशी छु – भारतिय राजदुत पुरी आइतवार, भदौ ३१, २०७५
‘नेपाल–भारत सम्बन्ध यथास्थितिमा रहँदैन’ शनिवार, भदौ १६, २०७५
कला
नारायण गोपालको नयाँ धुन भेटियो शुक्रवार, माघ ११, २०७५
रवि लामिछाने र निकिता पौडेलको कोर्ट म्यारिज सोमवार, माघ ७, २०७५
मगरको माघे संक्रान्ति र थारु समुदायको माघी पर्व मगलवार, माघ १, २०७५
बिचित्र शंसार
किन जन्माएको भन्दै आमाबाबुलाई मुद्दा
आयो पुरुषहरुका लागि गर्भनिरोधक सुई, एक पटक लगाएपछि वर्षदिनलाई ढुक्क
३९ श्रीमतीको श्रीमान जिओना ९४ सन्तान, १४ बुहारी र ३३ (रोचक तस्बीर सहित)
हस्तमैथुन सम्बन्धी रोचक तथ्य
सम्पर्क

प्रधान सम्पादक

नवराज महतारा

SAN Multi Media & Research Center Pvt. Ltd

Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कर्णाली प्रदेश
  • #नेकपा एकिकरण
  • #मूख्यमन्त्री
  • #Khink_Tank_Karnali
  • #नेकपा
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2019 All rights reserved.
Web Design by : SoftNEP