Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी
    • प्रदेश न. ५
    • कर्णाली
    • प्रदेश न. ७
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
मगलवार, फाल्गुन ७, २०७५ ०४:५२:१३
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी
    • प्रदेश न. ५
    • कर्णाली
    • प्रदेश न. ७
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
असिना पानीले विपी राजमार्ग अवरुद्ध 
विप्लवद्धारा सात जिल्लामा बन्द आह्वान (विज्ञप्तीसहित)
भेरीमा बस खस्दा चारको मृत्यु, नौ घाइते, अध्याँरोले उद्दारमा समस्या
काश्मिरमा आतंकवादी हमला, कम्तिमा ४२ सुरक्षाकर्मी मारिए
हावाहुरीले एक दर्जन विद्यालयको छाना उडायो
सामुदायिक रेडियोसँग सहकार्य गर्न सङ्घीय र प्रदेश सरकार तयार
मनपरी स्वीकार्य नहुने ओली–प्रचण्डलाई माधव नेपालको चेतावनी
अब अविवाहित महिलालाई पनि भत्ता
चण्ड र अमेरिकी राजदूतवीच ‘गोप्य’ भेट !
सूचना प्रविधि
  • Home
  • News
  • भाइबर अब नयाँ रुपमा
भाइबर अब नयाँ रुपमा
64x64
शुक्रवार, माघ २५, २०७५ नेपालबोट समाचारदाता

माघ २५, काठमाडौं । नेपालमा सबैभन्दा धेरै प्रयोग हुने च्याटिङ एप भाइबरले नयाँ भर्सनका साथमा नयाँ फिचर लञ्च गरेको छ। कम्पनीले भर्सन १० आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि उपलब्ध गराएको हो।

नयाँ अपडेटमा विशेषगरी यूआईको क्षेत्रमा केही ठूला परिवर्तन देख्न सकिन्छ। नयाँ भर्सनमा अल ह्वाइट यूआई राखिएको छ, जुन एप्समा नयाँ ट्रेन्ड हो।

भाइबरको आफ्नो पर्पल कलर पनि साथै राखेको छ। भाइबरको भर्सन १० मा यूनिफाइड च्याट लिस्ट राखिएको छ, जसमा प्राइभेट, ग्रुप र कम्युनिटिज च्याटहरू एकै स्थानमा हेर्न सकिन्छ।

अब विभिन्न च्याटका लागि फरक फरक स्क्रिनमा जाने समस्या हटेको छ। यसअघि यस्तो सुविधा ह्वाट्स एप र टेलिग्रामजस्ता एप्समा उपलब्ध छन्।

भाइबरमा कल स्क्रिन पनि नयाँ बनाइएको छ, जसमा तपाईंका सबै कल एउटै लिस्टमा हेर्न सकिन्छ। अझ महत्वपूर्ण भनेको तपाईंले भाइबर आउट ब्यालेन्स रकम र सब्सक्रिप्सन सो स्क्रिनको माथिल्लो भागमा हेर्न सक्नुहुनेछ। भाइबरले नयाँ भर्सन अपडेटका साथमा नयाँ फिचर पनि ल्याएको छ, जसमा मानिसले आफ्नो नम्बर सार्वजनिक नगरिकनै च्याट गर्न सक्नेछन्।

कम्युनिटिज च्याटिङभित्र तपाईंले अब अन्य मानिसलाई एकअर्काको नम्बर सार्वजनिक नगरिकनै मेसेज पठाउन सक्नुहुनेछ। यसका लागि ‘हिडन नम्बर च्याट्स’ फिचर प्रयोग गर्नुपर्ने हुन्छ। भाइबरले ग्रुप कलिङ ल्याउने क्रममा रहेको प्रतिवद्धता जाहेर गरेको छ।

यो सुविधामार्फत तपाईंले आफ्ना भाइबरमा रहेका ५ जनासँग एकैपटक ग्रुप भ्वाइस कल गर्न सक्नुहुनेछ। भाइबरको भर्सन १० हाल एप स्टोरमा उपलब्ध भइसकेको छ।


प्रकाशित मिति: शुक्रवार, माघ २५, २०७५, १०:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्यान इन्फोटेक-२०१९ को तयारी पूरा
आत्महत्या गरिरहेका युवकलाई रेडियो प्रस्तोताले चमत्कारिक रुपमा बचाए यसरी
एप्पललाई ९ अर्ब डलर तिर्दै गुगल
४० सेकेन्ड चार्ज गर्दा ३० मिनेट चल्ने ‘ग्यालेक्सी नोट–९’
सूचना प्रविधि
तीन नयाँ आईफोन : यस्ता छन् विशेषता
64x64
शनिवार, भदौ ३०, २०७५ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
सूचना प्रविधि
टावरले काम नगर्दा नाम्खावासी सम्पर्क बाहिर
64x64
शनिवार, भदौ २३, २०७५ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
ताजा समाचार
असिना पानीले विपी राजमार्ग अवरुद्ध  शनिवार, फाल्गुन ४, २०७५ 12
विप्लवद्धारा सात जिल्लामा बन्द आह्वान (विज्ञप्तीसहित)
भेरीमा बस खस्दा चारको मृत्यु, नौ घाइते, अध्याँरोले उद्दारमा समस्या
काश्मिरमा आतंकवादी हमला, कम्तिमा ४२ सुरक्षाकर्मी मारिए
हावाहुरीले एक दर्जन विद्यालयको छाना उडायो
सामुदायिक रेडियोसँग सहकार्य गर्न सङ्घीय र प्रदेश सरकार तयार
मनपरी स्वीकार्य नहुने ओली–प्रचण्डलाई माधव नेपालको चेतावनी
अब अविवाहित महिलालाई पनि भत्ता
चण्ड र अमेरिकी राजदूतवीच ‘गोप्य’ भेट !
विचार–ब्लग
वाइडबडी प्रकरणः उपसमितिको प्रतिवेदन लेख्दा नेकपाका सांसद कहाँ थिए ? नेपालबोट समाचारदाता
झन अन्यौलग्रस्त बन्दै सार्क संगठन नेपालबोट समाचारदाता
नेकपा अध्यक्षद्धय ओली र प्रचण्डलाई जिल्ला नेताको चिठी नेपालबोट समाचारदाता
नेपालबोट संवाद
हिल्सामा हेलिप्याड बनाएकोमा धेरै खुशी छु – भारतिय राजदुत पुरी आइतवार, भदौ ३१, २०७५
‘नेपाल–भारत सम्बन्ध यथास्थितिमा रहँदैन’ शनिवार, भदौ १६, २०७५
कला
नारायण गोपालको नयाँ धुन भेटियो शुक्रवार, माघ ११, २०७५
रवि लामिछाने र निकिता पौडेलको कोर्ट म्यारिज सोमवार, माघ ७, २०७५
मगरको माघे संक्रान्ति र थारु समुदायको माघी पर्व मगलवार, माघ १, २०७५
बिचित्र शंसार
किन जन्माएको भन्दै आमाबाबुलाई मुद्दा
आयो पुरुषहरुका लागि गर्भनिरोधक सुई, एक पटक लगाएपछि वर्षदिनलाई ढुक्क
३९ श्रीमतीको श्रीमान जिओना ९४ सन्तान, १४ बुहारी र ३३ (रोचक तस्बीर सहित)
हस्तमैथुन सम्बन्धी रोचक तथ्य
सम्पर्क

प्रधान सम्पादक

नवराज महतारा

SAN Multi Media & Research Center Pvt. Ltd

Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कर्णाली प्रदेश
  • #नेकपा एकिकरण
  • #मूख्यमन्त्री
  • #Khink_Tank_Karnali
  • #नेकपा
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2019 All rights reserved.
Web Design by : SoftNEP