Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी
    • प्रदेश न. ५
    • कर्णाली
    • प्रदेश न. ७
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
मगलवार, फाल्गुन ७, २०७५ ०४:००:०२
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी
    • प्रदेश न. ५
    • कर्णाली
    • प्रदेश न. ७
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
असिना पानीले विपी राजमार्ग अवरुद्ध 
विप्लवद्धारा सात जिल्लामा बन्द आह्वान (विज्ञप्तीसहित)
भेरीमा बस खस्दा चारको मृत्यु, नौ घाइते, अध्याँरोले उद्दारमा समस्या
काश्मिरमा आतंकवादी हमला, कम्तिमा ४२ सुरक्षाकर्मी मारिए
हावाहुरीले एक दर्जन विद्यालयको छाना उडायो
सामुदायिक रेडियोसँग सहकार्य गर्न सङ्घीय र प्रदेश सरकार तयार
मनपरी स्वीकार्य नहुने ओली–प्रचण्डलाई माधव नेपालको चेतावनी
अब अविवाहित महिलालाई पनि भत्ता
चण्ड र अमेरिकी राजदूतवीच ‘गोप्य’ भेट !
राजनीति
  • Home
  • News
  • प्रहरीमाथि हातपात, आरोपि पक्राउ
प्रहरीमाथि हातपात, आरोपि पक्राउ
64x64
सोमवार, कार्तिक २६, २०७५ दाने बोहरा

कार्तिक २६, सिमकोट । हुम्ला जिल्ला सदरमुकाम सिमकोट बजारमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जपानमाथि हातपात भएको छ ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत२५ वर्षिय प्रहरी जवान ललित वलीमाथि दुईजना स्थानीयले हातपात गरेको बताइएको छ ।

सिमकोट बजार बालमन्दिर चोक नजिकै चुरोट खाईरहेका बेला नेपाल प्रहरीको पोशाक लगाएर खटिएका प्रहरी जवान वलीले सार्वजनिक ठाउँमा चुरोट खाएको देख्दा नखान आग्रहर गर्दा अजय रोकाया र कमल शाहीले गाली गलोज गर्दै हातपात गरेको जिल्ला प्रहरी कार्यलय हुम्लाले जानकारी दिएको छ । सार्वजनिक ठाउँमा चुरोट नखान भन्दा प्रहरी जवान माथि तिम्रो बाउको सम्पति खाएको हैन् भन्दै उल्टै हातपात गरेको वलीले नेपालबोलाई जानकारी दिए ।
प्रहरीमाथि जाई लाग्ने चंखेली गाउँपालिका ३ मेलाखाका १९ वर्षिय अजय रोकाया र सर्केगाड गाउँपालिका ६ का २० वर्षिय कमल शाही रहेको बताईएको छ । दुवै जनालाई प्रहरीले २५ गते साँझ पक्राउ समेत गरेको छ । आरोपित दुवै जनालाई सोमबार मुद्धा चलान गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमूख गेहेन्द्रबहादुर बोगटीले जानकारी दिए ।

 


प्रकाशित मिति: सोमवार, कार्तिक २६, २०७५, ११:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विप्लवद्धारा सात जिल्लामा बन्द आह्वान (विज्ञप्तीसहित)
सामुदायिक रेडियोसँग सहकार्य गर्न सङ्घीय र प्रदेश सरकार तयार
मनपरी स्वीकार्य नहुने ओली–प्रचण्डलाई माधव नेपालको चेतावनी
चण्ड र अमेरिकी राजदूतवीच ‘गोप्य’ भेट !
राजनीति
सरकारविरुद्ध खनिए नेकपाका अध्यक्ष प्रचण्ड !
64x64
शुक्रवार, माघ २५, २०७५ दाने बोहरा
पुरा पढ्नुहोस्
राजनीति
गुड्खा र सुर्तिजन्य बस्तुमा प्रतिवन्ध लगाउन सांसद बस्नेतको माग
64x64
शुक्रवार, माघ २५, २०७५ दाने बोहरा
पुरा पढ्नुहोस्
ताजा समाचार
असिना पानीले विपी राजमार्ग अवरुद्ध  शनिवार, फाल्गुन ४, २०७५ 12
विप्लवद्धारा सात जिल्लामा बन्द आह्वान (विज्ञप्तीसहित)
भेरीमा बस खस्दा चारको मृत्यु, नौ घाइते, अध्याँरोले उद्दारमा समस्या
काश्मिरमा आतंकवादी हमला, कम्तिमा ४२ सुरक्षाकर्मी मारिए
हावाहुरीले एक दर्जन विद्यालयको छाना उडायो
सामुदायिक रेडियोसँग सहकार्य गर्न सङ्घीय र प्रदेश सरकार तयार
मनपरी स्वीकार्य नहुने ओली–प्रचण्डलाई माधव नेपालको चेतावनी
अब अविवाहित महिलालाई पनि भत्ता
चण्ड र अमेरिकी राजदूतवीच ‘गोप्य’ भेट !
विचार–ब्लग
वाइडबडी प्रकरणः उपसमितिको प्रतिवेदन लेख्दा नेकपाका सांसद कहाँ थिए ? नेपालबोट समाचारदाता
झन अन्यौलग्रस्त बन्दै सार्क संगठन नेपालबोट समाचारदाता
नेकपा अध्यक्षद्धय ओली र प्रचण्डलाई जिल्ला नेताको चिठी नेपालबोट समाचारदाता
नेपालबोट संवाद
हिल्सामा हेलिप्याड बनाएकोमा धेरै खुशी छु – भारतिय राजदुत पुरी आइतवार, भदौ ३१, २०७५
‘नेपाल–भारत सम्बन्ध यथास्थितिमा रहँदैन’ शनिवार, भदौ १६, २०७५
कला
नारायण गोपालको नयाँ धुन भेटियो शुक्रवार, माघ ११, २०७५
रवि लामिछाने र निकिता पौडेलको कोर्ट म्यारिज सोमवार, माघ ७, २०७५
मगरको माघे संक्रान्ति र थारु समुदायको माघी पर्व मगलवार, माघ १, २०७५
बिचित्र शंसार
किन जन्माएको भन्दै आमाबाबुलाई मुद्दा
आयो पुरुषहरुका लागि गर्भनिरोधक सुई, एक पटक लगाएपछि वर्षदिनलाई ढुक्क
३९ श्रीमतीको श्रीमान जिओना ९४ सन्तान, १४ बुहारी र ३३ (रोचक तस्बीर सहित)
हस्तमैथुन सम्बन्धी रोचक तथ्य
सम्पर्क

प्रधान सम्पादक

नवराज महतारा

SAN Multi Media & Research Center Pvt. Ltd

Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कर्णाली प्रदेश
  • #नेकपा एकिकरण
  • #मूख्यमन्त्री
  • #नेकपा
  • #केपी ओली
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2019 All rights reserved.
Web Design by : SoftNEP