काठमाडौँ, ११ वैशाख - नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको अनुसार भोजपुरका २६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । गत फागुन ३० गते ती पुरुष साउदी अरबबाट नेपाल फर्किएका थिए ।