अध्यक्षद्वयबीच वार्ता र संवाद जारी राख्नका लागि भन्दै स्थायी कमिटी बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । आज बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता हुने तय भए पनि अहिलेसम्म हुन सकेको छैन ।
नेकपाका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् ।