जेठ २१, सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपाको) हुम्ला जिल्ला कमिटिका लागि साविकको माओवादी केन्द्रबाट ७२ जनालाई सिफारिस गरिएको छ ।
दोस्रो कर्णाली प्रदेशको बैठकका क्रममा सुर्खेतमा भएका प्रदेश कमिटि सदस्यहरुको बैठकले ७२ जनालाई सिफारिस गरेको हो । सुखेत्को एक होटेलमा बसेको बैठकले विगतको जिल्ला कमिटिमा भएका र केही नयाँ गरी ७२ जनालाई जिल्ला कमिटिमा सिफारिस गरेको हो ।
नेपालबोटलाई प्राप्त बैठकको निर्णय अनुशार साविकको माओवादी केन्द्रबबाट सिफारिस हुनेमा लालकेश जैशी, दलु फडेरा, चन्द्रविर कार्की, ताब्लाजिक्मेत लामा, गोविन्दबहादुर शाही, छवि थापा, धनलाल चौलागाई, अजविर बुढा, गोपाल बुढा, कालिबहादुर बुढा, कर्ण रोकाया, हरिदल पुन, मंगल नेपाली अकबिर खड्का, दिर्घबहादुर सिंह, अखिल बुढा, गगन कार्की, गणेस रावत, देविसिंश रोकाया, विष्णु लामा, बमबहादुर शाही, डाब्ला लामा, भारमल बुढा कृष्ण रोकाया, राजेन्द्र कार्की, महेन्द्रबहादुर शाही, गोविन्द्र जैशी, पूर्ण बहादुर रोकाया, वृर्ष धिताल, अजविर बुढा, दानसिंह परियार, अर्जुन बोहरा, सिता शाही लक्ष्मी बुढा, प्रेम लामा, धुब्र शाही, अजविर खटिक, परिमल सुनार छन् ।
यसैगरी धनलाल जैशी, वृष बुढा, दिलबहादुर फडेरा, भैरे तामाङ्ग, टक्कबहादुर शाही, सेरबहादुर रोकाया, मिथुन फडेरा, अदान रावत, गोर भण्डारी जमानसिंह लामा, प्रकाश रावत, कमल बुढा, दिपक लामा, उत्तम लामा, मदन परियार, ज्ञानसिंह बिक, दिपेन लामा, अखिल शाही, प्रकाश बोहरा, बागदल मल्ल, बलि रावत, कुशुम बोहरा, विरता खड्का, रिमा लामा, अनिता बुमी, ज्ञानेन्द्र रावत, अर्जुन बुढा, बिनोद विक, कालु बोहोरा, बलबहादुर बुढा, बिमल रोकाया, विक फडेरा र जंग बोहरा रहेका छन् ।
विभाग र परिषदमा को ?
बैठकले प्रदेश परिषद र विभागमा समेत जिल्लाबाट सिफारिस गरेको छ । बैठकले नेकपाको कर्णाली प्रदेश परिषदमा वर्षबहादुर शाही, मानबहादुर थापा, तुलाबहादुर शाही, देवकी तिमिल्सीना, अशोकलाल सार्कि र सुझाव ढकाल छन् ।
यसैगरी बैठकले प्रदशे सल्लाहकार परिषदमा डबल हमाल, नाम्ग्याल तामाङ्ग, दानबहादुर रावत, देविलाल चालागाई, मानबहादुर फडेरा रहेका छन् ।
यसैगरी जेष्ठ कम्युनिष्ठ मञ्चमा सोनम ग्याल्जन लामा, रंगलाल दमाई, अदान रावत, रुपधन बुढाथाकी र वेल विक रहेका छन् ।
बैठकले जिल्लाबाट प्रदेशको न्याय। कानुन तथा मानव अधिकार विभागमा मानबहादुर थापा, वन तथा वातावरण विभागमा विर्षबहादुर शाही, प्रचार तथा प्रकाशन विभागमा सुधार रोकाया, पर्यटन प्रवद्र्धन नागरिक विभागमा मंगल लामा, पार्टी स्कुल तथा मानव संशाभन विभागमा वर्षबहादुर शाही, खेलकुद तथा राष्ट्रिय सुरक्षा विभागमा लोकेन्द्र शाही, शहिद तथा कलाकाँस्कृती विभागमा सुझाव ढकाल, संगठन विभागमा नरग लामा, स्थानीय तह तथा कृषि सहकारी विभागमा दल फडेरा, सामाजिक तथा योजना अर्थ विभागमा सुरेश विभाग, स्वास्थ्य विभागमा सुवाश शिरालाई सिफारिस गरिएको छ ।
यसैगरी पार्टीको केन्द्रिय सल्लाहकारमा छिरिङ्गडम्डोल लामा केन्द्रिय परिषदमा सुरविर ऐडी र केन्द्रिय सामाजिक विभागमा जसकला बुढालाई सिफरिस गरेको छ ।
बैठकले प्रदेश कमिटमा बाँकी १० प्रतिशतका लागि हुम्लाबाट ४ जनाको नाम सिफारिस गरेको छ । जसमा गोविन्दबहादुर शाही, मंगल लामा, महेन्द्रबहादुर शाही र दलु फडेरा छन् ।