असोज ३, सिमकोट । कर्णालीमा विकास गर्न भन्दा मिलाएर खाने गरेको भन्ने प्रभाव चिर्न कर्णाली प्रदेशका कृषि मन्त्री बिमला केसीले कर्णालीवासीसँग आग्रह गर्नु भएको छ ।
साविकको जिल्ला कृषि कार्यालयलाई रुपान्तरण गर्दे ज्ञान केन्द्रका रुपमा बुधबार सिमकोटमा उद्घाट गर्दे मन्त्री केसीले काठमाडौं र सुर्खेतमा कर्णालीका टाठाबाठाले बजेट समुदायको विकास गर्न भन्दा मिलाएर खानका लागि ल्याउन्छन भन्ने भनाई चिर्न आग्रह गर्दै भनिन् “तपाईहरु (साविकको कर्णालीवासी) माथि बजेट विकासका लागि भन्दा आप्mनाको खर्चका लागि माग गर्छन भन्ने निकै ठूलो आरोप छ ।
यो आरोप चिर्ने मौकाका रुपमा कर्णालीवासीले यो आर्थिक वर्षलाई लिनु पर्नेमा जोड दिएकी मन्त्रीले केसीले यो वर्ष कर्णाली प्रदेशको भूमि सूधार, कृषि तथा सहकारी मन्त्रालयको बजेटबाट मात्रै पाँच हजार रोजागारी सृजना गर्ने बताइन् । मन्त्रालयले हुम्लाको कृषि क्षेत्रको विकासका लागि मात्रै १२ करोड रकम विनियोजन गरेको बताएकी मन्त्री केसीले कागजी विकास गर्ने जो कसैलाई पनि नछोड्ने चेतावनी दिईन् । उनले जिल्लाका सबै पक्षलाई आग्रह गर्दै भनिन् “विकासको नाममा आउने रकमलाई मिलाएर खान्छन भन्न् आरोपलाई चिर्न म तयार छु । मलाई तपाईले साथ दिनुपर्यो ।
साविकको जिल्ला कृषि कार्यालयलाई रुपान्तरण गर्दे ज्ञान केन्द्रका रुपमा बुधबार सिमकोटमा उद्घाट गर्दे मन्त्री केसीले काठमाडौं र सुर्खेतमा कर्णालीका टाठाबाठाले बजेट समुदायको विकास गर्न भन्दा मिलाएर खानका लागि ल्याउन्छन भन्ने भनाई चिर्न आग्रह गर्दै भनिन् “तपाईहरु (साविकको कर्णालीवासी) माथि बजेट विकासका लागि भन्दा आप्mनाको खर्चका लागि माग गर्छन भन्ने निकै ठूलो आरोप छ ।”
यो आरोप चिर्ने मौकाका रुपमा कर्णालीवासीले यो तिनिधि जोकोही भएपनि नछा्ड्ने बताएकीसाविकको जिल्ला कृषि कार्यालयलाई रुपान्तरण गर्दे ज्ञान केन्द्रका रुपमा बुधबार सिमकोटमा उद्घाट गर्दे मन्त्री केसीले काठमाडौं र सुर्खेतमा कर्णालीका टाठाबाठाले बजेट समुदायको विकास गर्न भन्दा मिलाएर खानका लागि ल्याउन्छन भन्ने भनाई चिर्न आग्रह गर्दै भनिन् “तपाईहरु (साविकको कर्णालीवासी) माथि बजेट विकासका लागि भन्दा आप्mनाको खर्चका लागि माग गर्छन भन्ने निकै ठूलो आरोप छ ।”
यो आरोप चिर्ने मौकाका रुपमा कर्णालीवासीले यो तिनिधि जोकोही भएपनि नछा्ड्ने बताएकीसाविकको जिल्ला कृषि कार्यालयलाई रुपान्तरण गर्दे ज्ञान केन्द्रका रुपमा बुधबार सिमकोटमा उद्घाट गर्दे मन्त्री केसीले काठमाडौं र सुर्खेतमा कर्णालीका टाठाबाठाले बजेट समुदायको विकास गर्न भन्दा मिलाएर खानका लागि ल्याउन्छन भन्ने भनाई चिर्न आग्रह गर्दै भनिन् “तपाईहरु (साविकको कर्णालीवासी) माथि बजेट विकासका लागि भन्दा आप्mनाको खर्चका लागि माग गर्छन भन्ने निकै ठूलो आरोप छ ।” यो आरोप चिर्ने मौकाका रुपमा कर्णालीवासीले यो तिनिधि जोकोही भएपनि नछा्ड्ने बताएकी केसल्ेले मन्त्रीले बदमासी गरे गाउँमा आउदा तपाईले कालोमसो लगाएर लखेड्ने आँट गर्न सुझाव दिईन ।
सहकारीलाई पहिलो प्राथमिकता
हरेक क्षेत्रमा पछि परेको कर्णाली प्रदेशको विकासका लागि आफूले सहकारीलाई पहिलो प्राथमिकता दिएको कर्णाली प्रदेशका भूमि सुधार, कृषि तथा गरिवी निवारण मन्त्री विमला केसीले खुलासा गरेकी छन् ।
देशको तिनखब्बे अर्थनीतमा सहकारी समेत महत्वपूर्ण भएको बताएकी प्रदेश सरकारी प्रवत्तःा समेत रहेकी मन्त्री केसीले सहकारीमा गाउँका धेरै सदस्यहरुको सहभागिता भएकाले अहिले प्रदेश सरकारको पहिलो प्राथमिकतामा सहकारी परेको बताइन् । सहकारी पश्चात समुह दोस्रो र फर्मलाई तेस्रो प्राथमिता प्रदेश सरकारले दिएको बताएकी मन्त्री केसीले यद्यपी सहकारी, समुह र फर्मलाई पनि पारदर्सी बनाउनु पर्ने बताईन् ।
आप्mनो मनत्रालय अन्तरगत सहकारी, समुह र फर्मलाई लक्षित गरेर विभिन्न अनुदान तथा कार्यक्रम प्रदान गरेको बताएकी मन्त्री केसीले सहकारीले पनि बदमासी गरे त्यसको दोब्बर रकम असुल उपर गराउने, आजीवन कालो सूचिमा राख्ने कार्यविधी मन्त्रालयले तयार परेको बताइन् ।