हुम्लाको अदानचुली गाउँपालिकामा मात्रै बिभिन्न राजनितिक दल र स्वतन्त्र उम्मेदवारी गरी १ सय ४ जनाको उम्मेदवारी परेको छ ।
आसन्न बैशाख ३० गते हुँन गैरहेको स्थानीय निवाचनको लागि बैशाख ११ र १२ गतेका दिन निर्धारण गरेको मनोदयन दर्ताको समयमा ३२ पदको लागि १०४ जनाको उम्मेदवारी परेको हो ।
यता तिर ५ दलिय गठबन्धन र सत्तासिन दल नेकपा ऐमालेसँगै ७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धनका साझा उम्मेदवारको रुपमा गाउँपालिका अध्यक्षको उम्मेदवारी नेपाली कांग्रेशका जिल्ला सभापति मोहन बिक्रम सिंहको प्रतिद्धोन्दीमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा निबर्तमान गाउँपालिकाका अध्यक्ष दल फडेराले नेपाली कांग्रेशकै एक खेमाको साथ लिएर अध्यक्षको उम्मेदवारी दिएका छन् नेपाली कांग्रेशकै लोकेन्द्र भण्डारीलाई स्वतन्त्र उम्मेदवारी दर्ता गराएर नेकपा एमालेले उपाध्यक्षमा उम्मेदवारी दिएको छैन ।
यता एकीकृत समाजबादीको भागमा उपाध्यक्ष परे पनि नेकपा माओबादी केन्द्रले नदिए पछि वडा देखी गाउँपालीका सम्म समाजबादीले छुट्टै मनोदयन दर्ता गराएको छ । उक्त पाटीका गाउँपालिका कमिटिका सह संयोजक गोर्ख थापाले अध्यक्ष र पबित्रा देकोटाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छन् ।
बिप्लब नेतृत्वको पाटीले पनि खड्क सिंहले अध्यक्षमा र धनकौरा रावलले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् भने एमालेकै काला कामीले पनि आफुले उपाध्यक्षमा दाबी गरेको तर पाटी नेतृत्वले कुनै साधपुछ नगरी उपाध्यक्षको टिकट खाली राखेर आफुलाई बाईपास गरेको भन्दै स्वतन्त्र उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
क कसले कहाँ दिए उम्मेदवारी ?
अदानचुली गाउपालिकामा मनोनयन गरीएका नामावलीहरु
क्र स नाम पद वडा पाटी
१ दल फडेरा गा पा अध्यक्ष ३ ऐमाले
२ लोकेन्द्र भण्डारी गा पा उपाध्यक्ष २ स्वतन्त्र एमाले
३ मोहनबिक्रम सिंह गा पा अध्यक्ष ५ गठबन्दन कांग्रेश
४ कर्ण रोकाया गा पा उपाध्यक्ष ६ गठबन्दन माओबादी
५ खड्क सिंह गा पा अध्यक्ष ५ स्वतन्त्र बिप्लब
६ धनकौरा रावल गा पा उपाध्यक्ष ५ स्वतन्त्र बिप्लब
७ काला कामी गा पा उपाध्यक्ष १ स्वतन्त्र एमाले
८ गोरख थापा गा पा अध्यक्ष ३ समाजबादी
९ पबित्रा देबकोटा गा पा उपाध्यक्ष २ समाजबादी
१० केसरी एडी वडा सदस्य ५ स्वतन्त्र बिप्लब
११ जान थापा वडा अध्यक्ष १ स्वतन्त्र बिप्लब
१२ मिम ब थापा खुला सदस्य १ स्वतन्त्र एमाले
१३ पोसै भियाल वडा अध्यक्ष ६ स्वतन्त्र बिप्लब
१४ देउलु थापा वडा अध्यक्ष १ एमाले
१५ अदानकला महतारा महिला वडा सदस्य १ एमाले
१६ रगे दानी खुला सदस्य १ एमाले
१७ बर्षे महतारा खुला सदस्य १ एमाले
१८ पेर्स्या भियाल द म सदस्य १ एमाले
१९ नन्द महतारा वडा अध्यक्ष २ एमाले
२० हिर भण्डारी खुला सदस्य २ एमाले
२१ नन्द बुबुढा खुला सदस्य २ एमाले
२२ बुनकला बुबुढा महिला वडा सदस्य २ एमाले
२३ अमनी कुलाला द म सदस्य २ एमाले
२४ पुस्कर रोकाया वडा अध्यक्ष ३ एमाले
२५ मंगले बुमी खुला सदस्य ३ एमाले
२६ र०ा फडेरा खुला सदस्य ३ एमाले
२७ हास फडेरा महिला वडा सदस्य ३ एमाले
२८ ५्याइली दमाइ द म सदस्य ३ एमाले
२९ बल बहादुर बुमी वडा अध्यक्ष ४ एमाले
३० भुमीनन्द जैसी खुला सदस्य ४ एमाले
३१ गोरीकला जैसी महिला वडा सदस्य ४ एमाले
३२ बिसु सुनार द म सदस्य ४ एमाले
३३ सिंह सार्की खुला सदस्य ४ एमाले
३४ धर्मजित शाही वडा अध्यक्ष ५ एमाले
३५ दिप बहादुर रोकाया खुला सदस्य ५ एमाले
३६ मानसरा सिंह महिला वडा सदस्य ५ एमाले
३७ रुपसिला कडरा द म सदस्य ५ एमाले
३८ गोर बहादुर शाही खुला सदस्य ५ एमाले
३९ बिस्नु बुबुढा वडा अध्यक्ष ६ एमाले
४० बिरसिंह बुबुढा खुला सदस्य ६ एमाले
४१ धनलाल टमटा खुला सदस्य ६ एमाले
४२ नन्दादेबी बुबुढा महिला वडा सदस्य ६ एमाले
४३ कलसरी टमटा द म सदस्य ६ एमाले
४४ अके महतारा वडा अध्यक्ष १ माओबादी केन्द्र
४५ दलु फडेरा खुला सदस्य १ माओबादी केन्द्र
४६ भैकती सुनार द म सदस्य १ माओबादी केन्द्र
४७ कल बहादुर महतारा खुला सदस्य १ माओबादी केन्द्र(गठबन्दन)
४८ रमिता महतारा दानी महिला वडा सदस्य १ माओबादी केन्द्र
४९ सेर बहादुर बुबुढा वडा अध्यक्ष २ कांग्रेश(गठबन्दन)
५० धौला महतारा खुला सदस्य २ माओबादी केन्द्र(गठबन्दन)
५१ झलु बुबुढा महिला वडा सदस्य २ माओबादी केन्द्र(गठबन्दन)
५२ आशा सुनार द म सदस्य २ कांग्रेश(गठबन्दन)
५३ अशोक भण्डारी खुला सदस्य २ कांग्रेश(गठबन्दन)
५४ डिल बहादुर फडेरा वडा अध्यक्ष ३ माओबादी केन्द्र (गठबन्दन)
५५ देउल्या रोकाया खुला सदस्य ३ कांग्रेश(गठबन्दन)
५६ सिंह रोकाया खुला सदस्य ३ माओबादी केन्द्र (गठबन्दन)
५७ किडी भण्डारी बुबुढा महिला वडा सदस्य ३ कांग्रेश(गठबन्दन)
५८ बिलसरा पलाती द म सदस्य ३ माओबादी केन्द्र (गठबन्दन)
५९ मनरिषी पाण्डे वडा अध्यक्ष ४ माओबादी केन्द्र (गठबन्दन)
६० धनकृष्ण जैसी खुला सदस्य ४ कांग्रेश(गठबन्दन)
६१ गोर पुन खुला सदस्य ४ कांग्रेश(गठबन्दन)
६२ कुसुमा रोकाया महिला वडा सदस्य ४ माओबादी केन्द्र (गठबन्दन)
६३ अपुरी सुनार द म सदस्य ४ माओबादी केन्द्र (गठबन्दन)
६४ खड्क ब एडी वडा अध्यक्ष ५ माओबादी केन्द्र (गठबन्दन)
६५ सिंह बोहरा खुला सदस्य ५ माओबादी केन्द्र (गठबन्दन)
६६ मकबिर ५त्याल खुला सदस्य ५ माओबादी केन्द्र (गठबन्दन)
६७ सुन्तला सिंह महिला वडा सदस्य ५ माओबादी केन्द्र (गठबन्दन)
६८ अबकती टमटा द म सदस्य ५ कांग्रेश(गठबन्दन)
६९ जिम्वा कडरा द म सदस्य ५ कांग्रेश(गठबन्दन)
७० बिजौरा टमटा द म सदस्य ५ माओबादी केन्द्र (गठबन्दन)
७१ बृख बुबुढा वडा अध्यक्ष ६ माओबादी केन्द्र (गठबन्दन)
७२ छ्यांकला रोकाया महिला वडा सदस्य ६ कांग्रेश(गठबन्दन)
७३ नरदिप शाही खुला सदस्य ६ माओबादी केन्द्र (गठबन्दन)
७४ राजेन्द्र बुबुढा खुला सदस्य ६ कांग्रेश(गठबन्दन)
७५ राजकला टमटा द म सदस्य ६ माओबादी केन्द्र (गठबन्दन)
७६ धन महतारा वडा अध्यक्ष १ समाजबादी
७७ पर ब बुबुढा खुला सदस्य १ समाजबादी
७८ पदमे महतारा खुला सदस्य १ समाजबादी
७९ हिरा धामी महिला वडा सदस्य १ समाजबादी
८० बास्मती लुवार द म सदस्य १ समाजबादी
८१ कुसुम बुबुढा वडा अध्यक्ष २ समाजबादी
८२ छत्र बुढा खुला सदस्य २ समाजबादी
८३ हेलु महतारा खुला सदस्य २ समाजबादी
८४ मागी बुबुढा महिला वडा सदस्य २ समाजबादी
८५ राजकौरा सुनार द म सदस्य २ समाजबादी
८६ नवराज कार्की वडा अध्यक्ष ३ समाजबादी
८७ वर्ष रोकाया खुला सदस्य ३ समाजबादी
८८ धन बहादुर फडेरा खुला सदस्य ३ समाजबादी
८९ कौरा रोकाया महिला वडा सदस्य ३ समाजबादी
९० कलसरी भियाल द म सदस्य ३ समाजबादी
९१ गोपाल सुनार वडा अध्यक्ष ४ समाजबादी
९२ सुरेश शर्मा खुला सदस्य ४ समाजबादी
९३ लालु थापा खुला सदस्य ४ समाजबादी
९४ धनी पाण्डे महिला वडा सदस्य ४ समाजबादी
९५ नपाएको द म सदस्य ४ समाजबादी
९६ कमल छत्याल वडा अध्यक्ष ५ समाजबादी
९७ जय ब शाही खुला सदस्य ५ समाजबादी
९८ मैदल बोहरा खुला सदस्य ५ समाजबादी
९९ पम्फा शाही महिला वडा सदस्य ५ समाजबादी
१०० किडि भियाल द म सदस्य ५ समाजबादी
१०१ बम बहादुर बुबुढा वडा अध्यक्ष ६ समाजबादी
१०२ धनन्जय बुबुढा खुला सदस्य ६ समाजबादी
१०३ हरिदल बुबुढा खुला सदस्य ६ समाजबादी
१०४ सपना पुन महिला वडा सदस्य ६ समाजबादी
१०५ गौरीसौरा टमटा द म सदस्य ६ समाजबादी